Ward President

Manoj Ranabhat serves as the elected Ward Chairperson of Ward No. 2 in Bharatpur Metropolitan City, Chitwan, representing the Nepali Congress party. In the 2022 local elections, he secured his position by obtaining 1,249 votes, narrowly defeating his closest rival, Krishna KC of the CPN-UML, who garnered 1,225 votes. (Makalu Khabar) Under his leadership, Ward No. 2 has achieved notable…


बजेट फ्रिज हुने भएपछि अन्यत्र लग्यौँ : वडाध्यक्ष रानाभाट

भरतपुर । भरतपुर महानगरपालिका वडा नं-२ का वडाध्यक्ष मनोज रानाभाटले बागमती प्रदेश सरकारबाट नहर पिचको लागि आएको बजेट फ्रिज हुने देखिएपछि अन्यत्र लगेको बताएका छन् । बागमती प्रदेश सरकारबाट भरतपुर–२ को वडा कार्यालयनजिक नारायणी लिफ्ट सिंचाइको माथिल्लो नहरको पिचको लागि आएको २० लाख रूपैयाँ फ्रिज हुने भएपछि तल्लो नहरको पिचमा लगाएको वडाध्यक्ष रानाभाटले बताए । नहरमा क्षति पुग्ने भएकाले तत्काल…